नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८
दफा २७
अधिकार प्रत्यायोजन
सभाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम आफूलाई प्राप्त अधिकारहरू मध्ये सबै वा केही अधिकार परिषद्लाई प्रत्यायोजन गर्न सक्नेछ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: प्रज्ञा प्रतिष्ठानको स्थापना
दफा ४: प्रज्ञा प्रतिष्ठान स्वशासित संस्था हुने
दफा ५: प्रज्ञा प्रतिष्ठानको उद्देश्य
दफा ६: प्रज्ञा प्रतिष्ठानको काम, कर्तव्य र अधिकार
परिच्छेद - ३
दफा ७: Xxxxxxx
दफा ८: कुलपति
दफा ९: सहकुलपति
दफा १०क: सहप्राज्ञहरू
परिच्छेद - ४
दफा ११: प्रज्ञा प्रतिष्ठानको संगठन
दफा १२: प्राज्ञ सभाको गठन
दफा १३: सभाको काम, कर्तव्य र अधिकार
दफा १४: सभाको बैठक
परिच्छेद - ५
दफा १५: परिषद्को गठन
दफा १६: परिषद्को काम, कर्तव्य र अधिकार
दफा १७: परिषद्को बैठक
परिच्छेद - ६
दफा १८: प्रज्ञा प्रतिष्ठानको सेवा आयोग
परिच्छेद - ७
दफा १९: उपकुलपति
दफा १९क: पदबाट हटाउन सकिने
दफा २०: सचिव
दफा २१: प्रज्ञा प्रतिष्ठानको केन्द्रीय कार्यालय
दफा २२: समितिहरू
दफा २३: अन्य निकायहरू
परिच्छेद - ८
दफा २४: प्रज्ञा प्रतिष्ठानको कोष
दफा २५: लेखा र लेखापरीक्षण
परिच्छेद - ९
दफा २६: वार्षिक प्रतिवेदन
दफा २७: अधिकार प्रत्यायोजन
दफा २८: सम्पर्क मन्त्रालय
दफा २९: नेपाल सरकारले निर्देशन दिन सक्ने
दफा ३०: Xxxxxxx
दफा ३१: नियम वा विनियम बनाउने अधिकार
दफा ३२: बचाउ